Logo

Aug 20 2025 | २०८२, भदौ ४ गते

Aug 20 2025 | २०८२, भदौ ४ गते

दाङमा बसको ठक्करबाट १ जनाको मृत्यु

दाङमा बसको ठक्करबाट १ जनाको मृत्यु

  • दाङ । लमही नगरपालिका–७ बनघुस्री निवासी ५५ वर्षीय रामचरण चौधरी बसको ठक्करबाट मृत्यु भएको हो । घाइते चौधरीलाई लमही अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    चौधरी  पूर्वतर्फ जाँदै गरेको रा १ ख १७७७ नम्बरको बसले दुध छाडेर फर्किदै गर्दा ठक्कर दिएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । बस र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij