Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

चलचित्र ईओजीको टिजर सार्वजनिक

चलचित्र ईओजीको टिजर सार्वजनिक

  • काठमाडौँ । निर्देशक प्रकु पाण्डेको निर्देशन रहेको चलचित्र ‘ईओजी (एरर्स अफ गड)’ को टिजर सार्वजनिक भएको छ । कलासी प्रोडक्सनको निर्माणमा बनेको यस चलचित्रले प्रचार प्रसार गर्न सो टिजर ल्याएको हो ।

    onlinepatrika
    Arghakhachi

    संगीत सापकोटाको लेखन र सगुन पोख्रेलले निर्माण रहेको सो चलचित्रमा विकाश जोशी, राज न्यौपाने, घनश्याम जोशी, ममता लामिछाने, सुचित्रा उप्रेती, सरिता ढुंगाना, भोलाराज सापकोटा, विजय बराल, कमलमणि नेपाल, प्रतिक दुलाल, अस्मिता खनाललगायत ५० भन्दा बढी कलाकारको अभिनय रहेको छ । 

    AGNI GROUP

    क्राइसिस ज्याक (कृष्ण) को छायांकन रहेको चलचित्रमा रोमी मोसेस तन्डुकारको सम्पादन र शक्ति राईको कला निर्देशन छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट