Logo

Aug 20 2025 | २०८२, भदौ ४ गते

Aug 20 2025 | २०८२, भदौ ४ गते

सहिद धर्मभक्त राष्ट्रिय केन्द्रले ग¥यो ८०० जनाकाे मिर्गौला प्रत्यारोपण

सहिद धर्मभक्त राष्ट्रिय केन्द्रले ग¥यो ८०० जनाकाे मिर्गौला प्रत्यारोपण

  • भक्तपुर । भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले ८०० जनाको मिर्गौला प्रत्यारोपण गरेको छ ।

    images
    images
    images

    विसं २०६९ माघ ६ गतेदेखि मिर्गौला प्रत्यारोपण सुरु गरेको यस केन्द्रले नौ वर्षको अवधिमै यो सफलता हासिल गरेको केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

    images

    वरिष्ठ मिर्गौला तथा कलेजो प्रत्यारोपण शल्य चिकित्सकबाट १०० प्रतिशत सफलता हासिल गरेको र मिर्गौला प्रत्यारोपणतर्फ ९८ प्रतिशत सफलता प्राप्त भएको जानकारी दिनुभयो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij