
Aug 20 2025 | २०८२, भदौ ४ गते
काठमाडाैँ । आन्तरिक राजस्व डडेल्धुरा कार्यालयले करोडौ रुपैयाँ बराबरको सुर्तिजन्य पदार्थ नियन्त्रणमा लिएको छ । कार्यालयले राजस्व छली भारतदेखि ल्याइएको सुर्तिजन्य पदार्थ नियन्त्रणमा लिएको हो ।
डडेल्धुरा कार्यालयका अनुसार भारतबाट स्टीकर नभएको सुर्ती, सुपारी र बिडी लगायतका वस्तु भन्सार छली भित्राउने क्रम बढेको छ ।
अन्तः शुल्कको सन्दर्भमा कानुन विपरितका काम कारबाही नियन्त्रणका लागि विभागले सक्रिय बढाएसँगै शुल्क मार्फत राज्यलाई हुने आम्दानी पनि करिब ३० प्रतिशतले बढेको विभागले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij