Logo

Aug 20 2025 | २०८२, भदौ ४ गते

Aug 20 2025 | २०८२, भदौ ४ गते

कुटपिटबाट एकजनाको मृत्यु

कुटपिटबाट एकजनाको मृत्यु

  • काठमाडौं ।  भक्तपुरको बालकोटमा अज्ञात समूहको कुटपिटबाट एक युवकको उपचारका क्रममा मृत्यु भएको छ।

    images
    images
    images

    सूर्यविनायक नगरपालिका-२ बालकोट बसिटोल नजिकै खाली जग्गामा मंगलबार राति स्थानीय ३३ वर्षीय राजन श्रेष्ठ मरणासन्न अवस्थामा भेटिएका थिए।

    images

     मध्यपुर थिमि अस्पतालमा उनको मृत्यु भएको भक्तपुर प्रहरी परिसरका निमित्ता प्रवक्ता लोकबहादुर जिसीले जानकारी दिए। उनका अनुसार श्रेष्ठको टाउकोमा गहिरो चोट लागेको थियो।

    प्रहरीले घटनामा संलग्न रहेको आरोपमा दुईजनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । दुई लाख रुपैयाँ लेनदेनको विषयमा भनाभन हुँदा घटना भएको प्रहरीले जनाएको छ ।

     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij