Jun 20 2026 | २०८३, असार ६ गते
काठमाडौं । भारतको विभिन्न राज्यमा जोखिम पूर्ण कार्यमा लगाइएका १६ जना बालबालिकाहरूलाई उद्धार गरेर मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्रालयको रोहवरमा आज परिवारको जिम्मा लगाइएको छ । बाल विवाह रोकथाम अभियानमा सक्रिय सगरमाथा आरोही...
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij