Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

मेलमिलाप सम्बन्धी आधारभूत तालिम सम्पन्न

मेलमिलाप सम्बन्धी आधारभूत तालिम सम्पन्न

  • ललितपुर । ललितपुर महानगरपालिकाको आयोजनामा सञ्चालन भएको मेलमिलाप सम्बन्धी आधारभूत तालिम आज सम्पन्न भएको छ। “हाम्रो समस्या, हाम्रो समाधानः मेलमिलाप” भन्ने नारासहित जेठ २५ गतेदेखि सञ्चालन भएको तालिम असार ५ गते समापन गरिएको हो।

    onlinepatrika
    Arghakhachi

    तालिमलाई मानभवनस्थित कानुनी सहयोग तथा परामर्श केन्द्र (LACC) ले प्रशिक्षण प्रदान गरिरहेको छ भने Mediation Nepal ले सहकार्य गरेको छ। स्थानीय तहमा मेलमिलाप संस्कृतिको विकास, न्यायमा नागरिकको सहज पहुँच र समुदायमा सद्भाव कायम गर्न तालिमले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको ललितपुर महानगरपालिकाले जनाएको छ।

    AGNI GROUP
    download (63).jpg
    undefined

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij