Jun 20 2026 | २०८३, असार ६ गते
काठमाडौँ । गृह मन्त्रालय अन्तर्गतका कार्यालयहरूमा ढिलासुस्ती र काम छल्ने प्रवृत्ति न्यूनीकरण गर्न गृह मन्त्रालयले कल सेन्टर स्थापना गरेको छ ।
मन्त्रालयको कामलाई थप प्रभावकारी र चुस्त बनाउन गुनासो व्यवस्थापन शाखामा शुक्रबार हेलाे गृह कल सेन्टर स्थापना गरिएको मन्त्रालयका प्रवक्ता (सह सचिव) आनन्द काफ्लेले रातोपाटीलाई बताए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij