Jun 19 2026 | २०८३, असार ५ गते
काठमाडौं । जावलाखेल स्थित सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द गरिएको छ । जीवजन्तुहरुमा बर्ड फ्लु संक्रमण देखिएका कारण चिडियाखाना बन्द गरिएको हो ।
राष्ट्रिय प्रकृति संरक्षण कोषले एक सूचना जारी गर्दै असार ५ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि चिडियाखाना बन्द गरिएको सूचनामा उल्लेख छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij