Logo

Jun 19 2026 | २०८३, असार ५ गते

Jun 19 2026 | २०८३, असार ५ गते

नेकपाले डिजिटल माध्यमबाट सदस्यता नवीकरण तथा वितरण गर्ने

नेकपाले डिजिटल माध्यमबाट सदस्यता नवीकरण तथा वितरण गर्ने

  • काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले डिजिटल माध्यमबाट सदस्यता नवीकरण गर्ने बताएको छ।

    onlinepatrika
    Arghakhachi

    सदस्यता नवीकरण तथा वितरण अभियान आज सुरुआत गर्न लागेको पार्टीका प्रवक्ता प्रकाश ज्वालाले बताए।

    AGNI GROUP

    सदस्यता नवीकरण अभियानको संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव नेपालले गर्ने तय भएको उनले बताए। प्रविधिमैत्री बनाउनको लागि पार्टीले डिजिटल माध्यममा केन्द्रित भएको उनले बताए।

    मंसिरमा महाधिवेशन तय गरेको नेकपाले सदस्यता नयाँ सदस्यता वितरण प्रक्रिया अघि बढाएको हो।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij