Logo

Jun 19 2026 | २०८३, असार ५ गते

Jun 19 2026 | २०८३, असार ५ गते

विपक्षी दलबाट प्रतिनिधिसभामा विरोध कायमै

विपक्षी दलबाट प्रतिनिधिसभामा विरोध कायमै

  • काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा पनि विपक्षी दलहरूले विरोध जारी राखेका छन् ।

    onlinepatrika
    Arghakhachi

    सभामुख डीपी अर्यालले बैठकको कारबाही अघि बढाउने बित्तिक्कै विपक्षी दलका सांसदहरूले उठेरो विरोध जनाएका हुन् ।

    AGNI GROUP

    उनीहरूले गत १७ जेठमा प्रधानमन्त्री वालेन्द्र शाह बालेनले दिएको नेपालले पनि भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति सच्याउनुपर्ने र संसदको रेकर्डबाट हटाउनुपर्ने माग राख्दै आएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij