Logo

Jun 19 2026 | २०८३, असार ५ गते

Jun 19 2026 | २०८३, असार ५ गते

प्रि ओपन सेसनमा नेप्से परिसूचक दोहोरो अंकले बढ्यो

प्रि ओपन सेसनमा नेप्से परिसूचक दोहोरो अंकले बढ्यो

  • काठमाडौं । साताको अन्तिम सेयर कारोबार दिन शुक्रबार प्रि ओपन सेसनमा नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक १०.९९ अंकले बढेर २७११.४६ विन्दुमा पुगेको छ।

    onlinepatrika
    Arghakhachi

    प्रि ओपन सेसनमा ७४ वटा स्क्रिप्सको १० लाख ३६ हजार ७३९ कित्ता सेयर १ अर्ब २० करोड ५१ लाख ३० हजार ६५५ रुपैयाँमा खरिदबिक्री भए।

    AGNI GROUP

    कारोबारमा आएकामध्ये २६ वटा स्टक्सको मूल्य बढ्दा ३० वटाको  घट्यो। बाँकी ४ वटा स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij