Jun 16 2026 | २०८३, असार २ गते
काठमाडौं । मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ।
यो समयमा नेप्से परिसूचक १०.७४ अंकले बढेर २७२२.५१ विन्दुमा अडिएको छ।
प्रि ओपन सेसनमा ५७ वटा स्क्रिप्सको ३९ हजार ७८७ कित्ता सेयर २ करोड ११ लाख २० हजार ३०४ रुपैयाँमा खरिदबिक्री भए।
कारोबारमा आएकामध्ये ३० वटा स्टक्सको मूल्य बढ्दा २५ वटाको घट्यो।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij