Jun 16 2026 | २०८३, असार २ गते
काठमाडौं । जेनजी आन्दोलनका क्रममा कैलाली कारागारबाट फरार भएका २ सय २२ जना कैदीको कैलाली प्रशासनले फोटोसहित विवरण सार्वजनिक गरेको छ । प्रशासनले फरार कैदीबन्दीहरूको फोटोसहितको विवरण जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालयलगायत विभिन्न सरकारी कार्यालयका...
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij