Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

दुर्गा प्रसाई पुन: पक्राउ

दुर्गा प्रसाई पुन: पक्राउ

  • काठमाडौं । अभियानका कार्यक्रमका लागि बिरगंजतर्फ जाँदै गरेका अभियन्ता दुर्गा प्रसाईलाई प्रहरीले पुन: पक्राउ गरेको छ । नेपाल प्रहरीले उनलाई काठमाडौँको चाल्नाखेल क्षेत्रबाट पक्राउ गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका एसएसपी प्रविण धितालले प्रसाईंलाई पक्राउ गरिएको बताए । उनीविरूद्ध साइबर ब्युरोमा उजुरी रहेको उनले बताए ।

    AGNI GROUP

    यसअघि प्रसाईं गत माघ ५ गते सार्वजनिक शान्ति विरुद्धको कसुरमा पोखराबाट पक्राउ परेका थिए । उनलाई काठमाडौँ ल्याइ माघ ६ गते हाजिर जमानीमा रिहा गरिएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij