Jun 22 2026 | २०८३, असार ८ गते
काठमाडौ/ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले संसदबाट अनुमोदन भएको एमसीसी परियोजना कार्यान्वयन गर्ने बिषयमा छलफल भएको छ। संसदबाट एमसीसी अनुमोदनपछि बसेको सत्ता गठबन्धनको पहिलो बैठकमा एमसीसी अनुमोदनका लागि सहमति जुटेकोमा प्रधानमन्त्रीले सबैलाई धन्यवाद...
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij