Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

एमसीसी कार्यान्वयनको छलफल गरी सम्पन्न भो सत्ता गठबन्धनको बैठक

एमसीसी कार्यान्वयनको छलफल गरी सम्पन्न भो सत्ता गठबन्धनको बैठक

  • काठमाडौ/ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले संसदबाट अनुमोदन भएको एमसीसी परियोजना कार्यान्वयन गर्ने बिषयमा छलफल भएको छ। संसदबाट एमसीसी अनुमोदनपछि बसेको सत्ता गठबन्धनको पहिलो बैठकमा एमसीसी अनुमोदनका लागि सहमति जुटेकोमा प्रधानमन्त्रीले सबैलाई धन्यवाद व्यक्त गरेको सरकारका प्रबक्ता एवं सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर काकीले जानकारी गराए ।

    onlinepatrika
    Arghakhachi

    विकसित राजनीतिक परिस्थितिमा सरकार, गठबन्धनको भूमिकाको विषयमा छलफल केन्द्रीत भयो । ु, सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले भने। खासगरी, एमसीसी परियोजना पाँच वर्षभित्र कार्यान्वयन हुन नसके सहयोग फिर्ता जाने बताउँदै मन्त्री कार्कीले यसलाई समयमा नै सम्पन्न गर्ने विषयमा छलफल भएको पनि जानकारी गराए ।

    AGNI GROUP

    सार्वभौम संसदमा अवरोध छ, जेठ १५ मा बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ, हवाई उड्डयन जस्ता विधेयकहरु छन्, संसद सञ्चालन एवम् राष्ट्रिय समस्याका विषयमा छलफल केन्द्रीत भएको उनको भनाइ छ । बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीलगायतका शीर्ष नेताहरुको उपस्थिति रहेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij