Jun 21 2026 | २०८३, असार ७ गते
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व उपप्रधान एवं पराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग बयान लिएको छ ।
पासपोर्ट खरिद प्रकरणमा अख्तियारले श्रेष्ठसँग बयान लिएको हो । श्रेष्ठ पुष्पकमल दाहाल प्रधानमन्त्री भएका बेलामा परराष्ट्रमन्त्री थिए ।
त्यतिबेला भेरियसनमा पासपोर्ट खरिदको ठेक्का पुरानै कम्पनीलाई निरन्तरता दिने भनी निर्णय भएको थियो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij