Jun 13 2026 | २०८३, जेठ ३० गते
काठमाडौं । नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द विप्लवले मतदान गरेका छन् । उनले रोल्पाको परिवर्तन गाउँपालिका३, बालशिक्षा मावि थुनिकोट मतदान केन्द्रबाट मतदान गरेका हुन् । यसअघि निर्वाचन बहिष्कार गरिरहेका विप्लवले १८ वर्षपछि पहिलो पटक मतदान गरेका...
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij