Logo

Jun 12 2026 | २०८३, जेठ २९ गते

Jun 12 2026 | २०८३, जेठ २९ गते

केन विलियम्सनद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा

केन विलियम्सनद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा

  • काठमाडौं । न्युजिल्याण्डका ब्याट्सम्यान केन विलियम्सनले तत्काल लागू हुने गरी अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्। यससँगै उनको १६ वर्ष लामो शानदार करियरको अन्त्य भएको छ।

    onlinepatrika
    Arghakhachi

    न्युजिल्यान्डकै सर्वकालका महान खेलाडीमध्ये एक मानिने ३५ वर्षीय विलियम्सन देशको सबै ढाँचामा सबैभन्दा धेरै रन बनाउने खेलाडीका रूपमा विदा भएका छन्।

    AGNI GROUP

    उनले अन्तर्राष्ट्रिय क्रिकेटमा कुल १९,३४६ रन बनाए। यसक्रममा उनले ४८ शतक र ६ दोहोरो शतक प्रहार गरे। निरन्तरता, संयमता र कप्तानी क्षमताका कारण उनले विश्वभरका क्रिकेटप्रेमीको मन जित्न सफल भएका थिए।

    केनको सन्यासपछि न्युजिल्यान्ड क्रिकेटले एउटा युगको अन्त्य भएको महसुस गरेको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij