Logo

Jun 12 2026 | २०८३, जेठ २९ गते

Jun 12 2026 | २०८३, जेठ २९ गते

प्रसारणलाइनमा निजी क्षेत्र भित्र्याउनु पर्छ : अध्यक्ष अग्रवाल

प्रसारणलाइनमा निजी क्षेत्र भित्र्याउनु पर्छ : अध्यक्ष अग्रवाल

  • काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले ऊर्जा क्षेत्रमा आएको बजेट र नीति तथा कार्यक्रम स्वागतयोग्य रहेको बताएका छन् ।

    onlinepatrika
    Arghakhachi

    इप्पानको २४औँ साधारणसभा तथा ८औँ अधिवेशनमा उनले विभिन्न समस्याको समाधान गर्ने खालको बजेट आएको बताए । प्रसारणलाइनमा निजी क्षेत्र भित्र्याउनु पर्ने बताए । प्रसारणलाइनमा निजी क्षेत्र आएपछि यो क्षेत्र थप बलियो हुने उनको भनाइ छ । 

    AGNI GROUP

    नेपाल लामो समयदेखि नीति र नियतको दलदलमा फसेको बताए । “नेपाल नीति र नियतको दलदलमा बस्यो । नीति जहिले राम्रो आउने तर नियत राम्रो भएन्,” उनले भने, “त्यसैले नीति राम्रो आउने तर काम नहुने अवस्था आयो । अपेक्षाकृत काम हुन सकेन ।”  

    उनले नेपालको पानी सुनको खानी भएको बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij