Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

प्रहरीका चार जना डीआईजीको सरुवा

प्रहरीका चार जना डीआईजीको सरुवा

  • काठमाडौँ । नेपाल प्रहरीका चार जना डीआईजीहरुको सरुवा भएको छ । गृहमन्त्री सुधन गुरुङले शुक्रबार डीआईजीको सरुवा गर्ने निर्णय गरेका हुन् । 

    onlinepatrika
    Arghakhachi

    सानुराम भट्टराईलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ । मधेस प्रदेशमा ओम अधिकारीलाई पठाइएको छ ।

    AGNI GROUP

    मधेसमा कार्यरत गोविन्द थपलियालाई काठमाडौँ उपत्यका प्रहरी कार्यालय र सुदूरपश्चिममा कार्यरत ओम रानालाई प्रहरी प्रधान कार्यालय स्थित अपराध अनुसन्धान विभागमा सरुवा गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij