Logo

Jun 12 2026 | २०८३, जेठ २९ गते

Jun 12 2026 | २०८३, जेठ २९ गते

सानेपामा कांग्रेस केन्द्रीय समिति बैठक सुरू

सानेपामा कांग्रेस केन्द्रीय समिति बैठक सुरू

  • काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरू भएको छ। दिउँसो १ बजेका लागि बोलाइएको बैठक केही ढिला गरी सुरू भएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा संसद भंग गरेपछिको अवस्थाबारे आवश्यक रणनीति तय गर्न कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको हो।तीनवटै दलले केन्द्रीय कार्यसमिति बैठक गरेर आवश्यक रणनीति तय गर्ने सहमति गरेका थिए।

    onlinepatrika
    Arghakhachi

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij