Logo

Jun 12 2026 | २०८३, जेठ २९ गते

Jun 12 2026 | २०८३, जेठ २९ गते

विवेकशील साझा पार्टीको प्रवक्तामा शरदराज पाठक नियुक्त

विवेकशील साझा पार्टीको प्रवक्तामा शरदराज पाठक नियुक्त

  • काठमाडौं । हालै एकिकृत भएको विवेकशील साझा पार्टीको प्रवक्तामा पार्टीका केन्द्रीय सदस्य शरदराज पाठक नियुक्त भएका छन्। उनलाई मंगलवार (आज) पार्टीले प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    गत संघीय निर्वाचनमा चितवन क्षेत्र नं ३ बाट पार्टीका उमेद्वार रहेका पाठकले ग्रामीण विकासमा स्नातकोत्तर गरेका छन्।

    AGNI GROUP

    विवेकशील साझा पार्टीमार्फत् राजनीतिमा सकृय हुनअघि उनले विभिन्न सञ्चारमाध्यममा सम्पादकीय नेतृत्व प्रदान गरेको पार्टी संयोजक रवीन्द्र मिश्रले जानकारी दिए ।

    गत मङ्सिर २४ गते तत्कालिन विवेकशील नेपाली दल र साझा पार्टीबीच पुनः एकिकरण भएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij