Logo

Jun 12 2026 | २०८३, जेठ २९ गते

Jun 12 2026 | २०८३, जेठ २९ गते

ओली सरकारको असंवैधानिक कदमलाई समर्थन गर्न सकिँदैनः देउवा

ओली सरकारको असंवैधानिक कदमलाई समर्थन गर्न सकिँदैनः देउवा

  •  काठमाडौं ।  पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले कदमलाई समर्थन गर्न नसकिने बताएका छन्।

    onlinepatrika
    Arghakhachi

    उनले भने,  ‘ओली सरकारले असंवैधानिक कदम चालेको छ। यसलाई समर्थन गर्न सकिँदैन। हामीले अहिलेको अवस्थालाई प्रक्रियामा ल्याउनका लागि अभिभावकीय भूमिका खेल्नु पर्ने अवस्था आएको छ।’

    AGNI GROUP

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij