Jun 12 2026 | २०८३, जेठ २९ गते
ललितपुर । सत्तारुढ दल नेपाल कमयुनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव कुमार नेपाल दुवै पक्षतिर नलागि केहि दिनमा नै कित्ता क्लियर गर्ने बताएका गृहमन्त्री रामबहादुर थापा बादल पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई भेट्न भैँसेपाटी पुगेका छन्।
उपाध्यक्ष गौतमलाई भेट्न मन्त्री थापा उनकै निवास भैँसेपाटी पुगेका हुन्। उपाध्यक्ष गौतम पनि दुवै पक्षतिर गएका छैनन्। उनीहरुबीच कित्ताकाँटकै विषयमा कुराकानी भएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij