Logo

Jun 12 2026 | २०८३, जेठ २९ गते

Jun 12 2026 | २०८३, जेठ २९ गते

प्रचण्ड–नेपाल पक्षीय संसदीय दलको बैठक बस्दै

प्रचण्ड–नेपाल पक्षीय संसदीय दलको बैठक बस्दै

  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल पक्षीले आज बुधबार संसदीय दलको बैठक बोलाएको छ । बिहान साढे ११ बजे बस्ने बैठकमा पछिल्लो समय विकसित राजनीतिक परिदृश्यका विषयमा थप छलफल हुने ‘प्रवक्ता’ नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

    onlinepatrika
    Arghakhachi

    मंगलबार बबरमहलस्थित कार्की ब्यांक्वेटमा भएको प्रचण्ड९नेपाल पक्षको केन्द्रीय कमिटीको बैठकले केपी शर्मा ओलीलाई अध्यक्ष पदबाट हटाउँदै माधवकुमार नेपाललाई अध्यक्षमा चयन गरेको छ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij