Logo

May 10 2025 | २०८२, वैशाख २७ गते

May 10 2025 | २०८२, वैशाख २७ गते

प्रि ओपन सेसनः ४.९९ अंकले घट्यो नेप्से

प्रि ओपन सेसनः ४.९९ अंकले घट्यो नेप्से

  • काठमाडौँ । आज बिहिबार प्रि ओपन सेसनमा नेप्से सूचक ४.९९ अंकले घटेको छ । यस गिरवाटसँगै सूचक २७१५.४४ विन्दुमा अडिएको छ । 

    images
    images
    images

    ३४ लाख ५१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४१ कम्पनीको ८८ वटा कारोबार भएको छ । यस सेसनमा कुल ६ हजार ११३ कित्ता सेयर कारोबार भएका छन् । 

    २२ कम्पनीको भाउ बढेको छ भने ८ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij