Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

  • काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेकाे छ । साताको छैटाैं दिन सुन आज तोलामा एक हजार ४०० ले घटेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    जसअनुसार शुक्रबार छापावाल सुन तोलामा १ लाख ९० हजार ८०० रुपैयाँ कायम भएको छ । यसअघि बिहिबार छापावाल सुन तोलामा १ लाख ९२ हजार २०० रुपैयाँ कायम भएको भएको थियो ।

    AGNI GROUP

    यसैबीच चाँदीको मूल्य ताेलामा ५ रूपैँयाले बढेकाे  छ । बिहिबार तोलामा १ हजार ९ सय ५५ रूपैँया  कायम भएको चाँदीकाे  शुक्रबार  १ हजार ९ सय ६० रूपैँया  कायम भएको महासंघले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij