
May 10 2025 | २०८२, वैशाख २७ गते
काठमाडौं । राजतन्त्र पुनस्स्थापनाका लागि अनिश्चितकालीन संयुक्त जनआन्दोलन घोषणा गरेका राजावादी शक्तिहरूले आज मोटरसाइकल र्याली निकालेका छन् ।
काठमाडौंको सुकेधारादेखि बल्खुसम्म निकालिएको र्यालीमा राजसंस्था पुनस्स्थापना संयुक्त जनआन्दोलन समिति संयोजक नवराज सुवेदी, राप्रपा नेपालका अध्यक्ष कमल थापालगायतका नेता पुगेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij