Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

कलाकार राष्ट्रका गहना हुन् : मन्त्री आले

कलाकार राष्ट्रका गहना हुन् : मन्त्री आले

  • काठमाडौं । प्रेमबहादुर आलेले कलाकार राष्ट्रका गहना भएको बताएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आलेले स्वर्गीय गायक तथा अभिनेता जयनन्द लामाको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गर्दै उनले भने, “ देशलाई चिनाउने सच्चा देशभक्त कलाकार जयनन्द लामा  ।” मन्त्री आलेले कलाकार राष्ट्रका गहना भएको भन्दै राष्ट्र तथा राष्ट्रियता जोगाउन कलाकारले निर्वाह गरेको भूमिका महत्वपूर्ण रहेका जोड दिएका छन् ।

    images
    images
    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij