Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

जयनन्द लामाको मृत्युको कारण खुल्यो 

जयनन्द लामाको मृत्युको कारण खुल्यो 

  • काठमाडौँ । कलाकार तथा गायक स्व. जयनन्द लामाको आज मंगलबार पोष्टमार्टम रिपोर्ट आएको छ । फागुन ११ मा भक्तपुरको कौशलटारस्थित घर बाहिर मृतावस्थामा भेटिएका उनको भक्तपुरको दुवाकोटस्थित काठमाडौँ मेडिकल कलेजमा शव परीक्षण गरिएको थियो । 

    images
    images
    images

    चिकित्सकले लामाको मृत्युको कारणमा लेखेका छन्, ‘ब्लन्ट फोर्स इन्जुरी टु दि हेड ।’ सो रिपोर्ट अनुसार टाउको बजारिएर उनको मृत्यु भएको पुष्टि भएको छ  ।

    फागुन १० मा साँझ बैठकमा सहभागी हुन बौद्ध गएका लामा भोलिपल्ट बिहान ७ बजेतिर बा.३च ७७४१ नम्बरको गाडीबाट लडेको अवस्थामा घरबाहिर मृत भेटिएका हुन् ।  

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij