
May 02 2025 | २०८२, वैशाख १९ गते
काठमाडौँ । चलचित्र ‘लप्पन छप्पन–२’ आजबाट रिलिज भएको छ । मुकुन्द भट्ट निर्देशित चलचित्र ‘लप्पन छप्पन–२’ आजबाट रिलिज भएको हो ।
एक्सन मुभी ‘लप्पन छप्पन–२’मा सौगात मल्ल, दयाहाङ राई, अर्पण थापा, शिव श्रेष्ठ, शक्ति श्रेष्ठलगायत कलाकार मुख्य भूमिकामा छन् ।
निर्देशक मुकुन्द भट्टले फिल्म पहिलो संस्करणभन्दा १० गुणा राम्रो बनेको दाबी गरे । फिल्म नेपालीसँगै हिन्दी, तमिल, तेलुगु, भोजपुरी र चीनियाँ गरी ६ भाषामा रिलिज हुनेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij