Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

 ‘मन्तर मोहनी’ को मोह

 ‘मन्तर मोहनी’ को मोह

  • काठमाडौँ । वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठकी पुत्री सराना श्रेष्ठको नयाँ गीत आज (आइतबार) सार्वजनिक हुँदैछ । गायिका, निर्देशक तथा मोडलसमेत रहेकी सरानाले नयाँ गीतका रुपमा ‘मन्तर मोहनी’ बजारमा ल्याउन लागेकी हुन् ।

    images
    images
    images

    सराना आफैले निर्देशन गरेको भिडियो पनि आजै सार्वजनिक गर्ने तयारी गरिएको छ । गीतको भिडियोमा पुष्प खड्का, साम्राज्ञी क्षेत्रीसँगै सराना पनि देखिने छिन् । कालीप्रसाद बाँस्कोटाले संगीत भरेको गीतमा सरानाकै स्वर छ । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij