
May 02 2025 | २०८२, वैशाख १९ गते
काठमाडाैँ । बलिउड अभिनेता अमिताभ बच्चन स्टारर फिल्म ‘झुण्ड’ मार्च ४ मा रिलिज भएको छ । फिल्मले रिलिजको दोस्रो दिनमा २ करोड १० लाखको कलेक्सन गरेको छ ।
यसअघि फिल्मले ओपनिङ डे अर्थात शुक्रबार १ करोड ५० लाख कमाएको थियो । यस अनुसार फिल्मले २ दिनमा अहिलेसम्म ३ करोड ६० लाखको बक्स अफिस कलेक्सन गरेको छ । यो चलचित्रलाई नागराज मञ्जुलेले निर्देशन गरेका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij