Logo

Aug 03 2025 | २०८२, साउन १८ गते

Aug 03 2025 | २०८२, साउन १८ गते

आदित्यले १५ वर्षपछि ‘सारेगमप’ छोडे

आदित्यले १५ वर्षपछि ‘सारेगमप’ छोडे

  • काठमाडाैँ । गायक तथा टेलिभिजन प्रस्तोता आदित्य नारायण झाले टेलिभिजन प्रस्तोताको जिम्मेवारीबाट बिदा लिने निर्णय गरेका छन्।

    images
    images
    images

    १५ वर्षसम्म टेलिभिजन दुनियाँमा रमाएका आदित्यले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत छोरी त्विषा नारायण झासँगको तस्बिर सार्वजनिक गर्दै काम छोड्ने निर्णय लिएको बताएका छन्।

    images

    आदित्य हालै बुवा बनेका हुन्। बुवा बनेसँगै जीवनको नयाँ अध्याय सुरु भएकाले टेलिभिजन कार्यक्रम प्रस्तोताबाट अलग भएको उनले बताएका छन्। उनले अब केही समय छोरीसँग बिताउने बताएका छन्।

     

     

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij