Logo

Jun 12 2026 | २०८३, जेठ २९ गते

Jun 12 2026 | २०८३, जेठ २९ गते

गोकुल बास्कोटा लेख्छन्-‘सडक तताउनेलाई सडककै शुभकामना’

गोकुल बास्कोटा लेख्छन्-‘सडक तताउनेलाई सडककै शुभकामना’

  • काठमाडौं । पूर्व मन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य  गोकुल प्रसाद बाँस्कोटाले प्रचण्ड-माधव नेपाल समूहले गरेको आन्दोलनलाई इंगित गर्दै सडक तताउनेलाई सडककै शुभकामना दिएका छन् ।

    onlinepatrika
    Arghakhachi

    उनले सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट लेखेका छन्, ‘सडक तताउनेलाई सडककै शुभकामना ओली नेतृत्वकाे नेकपाका साथीहरु चै मिसन ‘hundred 21′ काे तयारीमा विना अल्मल सामेल बनाै।’

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij