Logo

Jun 12 2026 | २०८३, जेठ २९ गते

Jun 12 2026 | २०८३, जेठ २९ गते

सूर्य चिन्ह हाम्रो हो : जनार्दन शर्मा

सूर्य चिन्ह हाम्रो हो : जनार्दन शर्मा

  • काठमाडौं । प्रचण्ड-माधव समूहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता जनार्दन शर्माले सूर्य चिन्ह आफ्नो पार्टीको भएको बताएका छन् ।

    onlinepatrika
    Arghakhachi

    उनले सामाजिक सञ्जाल ट्वीटर मार्फत् कानून, विधि र पार्टीको अत्याधिक बहुमतबाट स्वतः आधिकारिक हुनुले सूर्य चिन्ह आफ्नो पार्टीको भएको बताएका हुन् ।

    AGNI GROUP

    उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कानून, विधि र पार्टीको अत्याधिक बहुमतबाट स्वतः आधिकारिक हुनुले सूर्य चिन्ह हाम्रो हो ।’

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij