Logo

May 20 2025 | २०८२, जेठ ६ गते

May 20 2025 | २०८२, जेठ ६ गते

अर्यालले सशस्त्र प्रहरीको आईजीपीको जिम्मेवारी सम्हाले

अर्यालले सशस्त्र प्रहरीको आईजीपीको जिम्मेवारी सम्हाले

  • काठमाडौँ। सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक (आईजीपी) राजु अर्यालले पदभार ग्रहण गरेका छन् । आईजीपी अर्यालले सोमबार सशस्त्र प्रहरीको मुख्यालय स्वयम्भुमा पदभार ग्रहण गरेका हुन् ।

    images
    images
    images

    गृहसचिव टेकनारायण पाण्डेले गृह मन्त्रालयमा अर्याललाई आईजीपीको दर्ज्यानी चिन्हबाट सु–शोभित गरेका थिए । महानिरीक्षक अर्यालले आफ्नो कार्यकालमा सीमा सुरक्षालाई सबलिकरण गर्दै संगठनको नीतिगत, संस्थागत र संरचनागत सुदृढिकरण गर्न रणनीतिक कार्ययोजना तयार गरेको उल्लेख गरेका छन् ।

    images

     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij