Logo

May 20 2025 | २०८२, जेठ ६ गते

May 20 2025 | २०८२, जेठ ६ गते

स्पोर्टस् अवार्ड

चम्किए विनोद

चम्किए विनोद

महर्जनलाई उत्कृष्ट जिल्ला खेलकुद विकास समिति अध्यक्ष अवार्डबाट सम्मान गरिएको छ ।

  • ललितपुर । वागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालयद्वारा आयोजित स्पोर्टस् अवार्डमा विनोद महर्जनलाई उत्कृष्ट जिल्ला खेलकुद विकास समिति अध्यक्ष अवार्डबाट सम्मान गरिएको छ । महर्जनले ५० हजार रुपैयाँ पनि प्राप्त गरे।

    images
    images
    images

    खेल जीवन पश्चात पाएको अवसर र जिम्मेवारीलाई सकुशल निर्वाह गर्न सफल महर्जन ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष हुन् । किक बक्सिङका आफ्नो समयका च्याम्पियन महर्जनले दोस्रो पटक ललितपुर जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा निरन्तरता पाएका हुन् ।

    images

    महर्जनको नेतृत्वमा १३ वटा खेलहरु समावेश गरी ललितपुर जिल्ला बृहत खेलकुद महोत्सव आयोजना भएको थियो । खेलकुद विकास अहोरात्र खटिएका महर्जनलाई बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालयले यो अवार्ड सहित सम्मान गरेको हो।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij