Jun 12 2026 | २०८३, जेठ २९ गते
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी पुस १७ गतेका लागि राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी छन्।
मन्त्रिरपरिषद्को गत शुक्रबारको बैठकले १७ पुसमा अधिवेशन आह्वान गर्नेगरि राष्ट्रपतिलाई सिफारिस गरेपछि संविधानको धारा ९३ को उपधारा १ बमोजिम बमोजिम राष्ट्रपतिले अधिवेशन आह्वान गरेकी हुन्।
सूचना हेर्नुहोस् :

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij