
May 02 2025 | २०८२, वैशाख १९ गते
काठमाडौँ । ललितपुर महानगर क्षेत्र भित्रको जग्गा र बागमती करिडोर क्षेत्रको पुनः नापी हुने भएको छ ।
ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८०को नीति तथा कार्यक्रममा ललितपुर महानगरपालिकाले सो क्षेत्र भित्रको पुनः नापी गर्ने भएको जनाएको छ ।
यस्तै ललिपुर महानगरपालिकाले सुरक्षा चुनौती नभएका सरकारी, अर्धसरकारी कार्यालयका कम्पाउण्ड क्षेत्र पारदर्शी हुने गरी महानगरको डिजाइन मापदण्ड अनुसार ‘ट्रान्सपरेन्ट ग्रीन फेन्स’ नीतिलाई निरन्तरता दिने नीति तथा बजेटमा उल्लेख छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij