Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

आज  डलरको भाउ अहिलेसम्म कै उच्च

आज  डलरको भाउ अहिलेसम्म कै उच्च

  • काठमाडौँ । आज डलरको भाउ अहिलेसम्म कै उच्च भएको छ ।

    images
    images
    images

    अमेरिकी डलरको भाउ निरन्तर रुपमा बढिरहेको बेला नेपाल राष्ट्र बैंकका अनुसार बुधबार डलरको बिक्रिदर १२६ रुपैयाँ ३४ पैसा पुगेको छ साथै, खरिददर १२५ रुपैयाँ ७४ पैसामा कायम भएको छ ।

    त्यस्तै, आज युरोको बिक्रीदर १३३ रुपैयाँ ७१ पैसा छ भने खरिददर १३३ रुपैयाँ ०८ पैसा रहेको छ । यूरो २० वर्षमा पहिलो पटक अमेरिकी डलरसँग समानताको नजिक छ । 

    -dollar-01.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij