Logo

Jun 12 2026 | २०८३, जेठ २९ गते

Jun 12 2026 | २०८३, जेठ २९ गते

नेकपाका नेता संसद पुनस्र्थापना भएमा देशमा अराजकता बढ्नेः महेश बस्नेत

नेकपाका नेता संसद पुनस्र्थापना भएमा देशमा अराजकता बढ्नेः महेश बस्नेत

  • नेपालगञ्ज – प्रेस संगठन, बाँकेले नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बस्नेतले संसद पुनर्स्थापना भएमा देशमा अराजक र अपराधीकरण बढ्ने दाबी गरे । उनले माधव नेपाल र झलनाथ खनाललाई सूर्य चुनाव चिन्ह चाहिएमा मूलघरमा फर्किन आह्वान गरे ।

    onlinepatrika
    Arghakhachi

    नेता बस्नेतले एमालेको गुटबन्दीमा रमाएका साथीहरु प्रचण्डतिर लागेको आरोप लगाए । बस्नेतले गुटबन्दी रमाएहरुका संसद पुनस्र्थापना भइहालेमा प्रधानमन्त्री हुन पाइन्छ कि भन्ने आशा रहेको बताए ।बस्नेतले प्रचण्ड–माधव समूहलाई पार्टीको माओवादी वा मालेमा नामाकरण गरेर अघि बढ्न सुझाव दिँदै भने, ‘पेरिसडाडामा एमालेले दाबी गर्दैन । यदि हाम्रा सम्पतिमा आँखा लगाएमा देशभरका युवा विद्यार्थी चुप बस्दैनन् ।’

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij