Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

काभ्रेस्थलीमा एकै परिवारका चार जना मृत फेला

काभ्रेस्थलीमा एकै परिवारका चार जना मृत फेला

  • काठमाडौं । काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चार जना मृत फेलापरेका छन् । उनीहरुको हत्या भएको आशंकामा अनुसन्धान गरिरहेको प्रहरीले जनायो।

    onlinepatrika
    Arghakhachi

    प्रहरी परिसर काठमाडौंबाट एसपी दिनेशराज मैनालीको नेतृत्वमा टोली घटनास्थल पुगेको छ। यसैगरी अपराध महाशाखाको टोली पनि घटनास्थल पुगेको छ। चारै जनाको शव घरभित्र फेला पारेको प्रहरीले जनायो। विद्यालय जाने समयमा उनीहरु घरबाट ननिस्किएपछि सोधीखोजी गर्दा उनीहरु मृत भेटिएको बताइएको छ। घरभित्र धारिलो चक्कु भेटिएको प्रहरीले जनाएको छ।

    AGNI GROUP

    मृतक श्रीमानश्रीमती र छोराछोरी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले परिसर काठमाडौंले जनाएको छ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij