Logo

Jun 12 2026 | २०८३, जेठ २९ गते

Jun 12 2026 | २०८३, जेठ २९ गते

अस्टलक्ष्मी शाक्यले डाकिन् वाग्मती प्रदेश संसदीय दलको बैठक

अस्टलक्ष्मी शाक्यले डाकिन् वाग्मती प्रदेश संसदीय दलको बैठक

  • काठमाडौं । वाग्मती प्रदेशकी प्रस्तावित मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले संसदीय दलको बैठक बोलाएकी छन् ।

    onlinepatrika
    Arghakhachi

    नेकपा प्रचण्ड–माधवकुमार नेपाल समूहले मुख्यमन्त्रीमा प्रस्ताव गरेकी शाक्यले वाग्मती प्रदेश संसदीय दलको बैठक आज बिहान ११ बजे पार्टी मुख्यालय पेरिसडाँडामा बोलाएकी हुन् ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij