Logo

Jun 12 2026 | २०८३, जेठ २९ गते

Jun 12 2026 | २०८३, जेठ २९ गते

  प्रचण्डविरुद्ध एक दर्जनभन्दा धेरै आरोपःलेखराज भट्टका

  प्रचण्डविरुद्ध एक दर्जनभन्दा धेरै आरोपःलेखराज भट्टका

  • काठमाडौं । नेकपा ओली खेमाका उद्योगमन्त्री लेखराज भट्टले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफू काँधमा काँध मिलाएर अघि बढेको बताएका छन्। उनले भने, ‘प्रचण्डले जहिले पनि महाविपत्ति ल्याउनुहुन्छ।अहिले सडकमा महाविपत्ति ल्याउनु भएको छ।’‘उहाँहरुलाई खोजेर ल्याउनु पर्ने अवस्था आएको छ,’ उनले  भने। प्रचण्डले युद्धमा भएका घाइते, सहिद परिवार र बेपत्ताका परिवारलाई नसम्झेको उनले बताए।

    onlinepatrika
    Arghakhachi

    प्रचण्डले आफूले ५ हजारको मात्रै जिम्मा लिन्छु भनेर १२ हजारको जिम्मा कसलाई दिन खोजेको भन्ने प्रश्न पनि मन्त्री भट्टले गरे।

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij