Jun 12 2026 | २०८३, जेठ २९ गते
काठमाडौं । प्रचण्डलाई आफूले मित्रताले अंगालो हालेको तर प्रचण्डले धृतराष्ट«ले जस्तो अंगालो हालेको तर्क गरे। ‘कति सम्झौता गर्ने, मेरो एउटा ब्रिफकेस नै प्रचण्डसँगका सम्झौताले भरिएको छ,’ आफू पक्षका सुदूरपश्चिमका कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले भने।उनले चुनावमा आएको नतिजालाई फागुन ३ गतेसम्म अड्काएको आरोप लगाए। ‘बहादुर भवनबाट शितलनिवास हिडैरै पुग्न १० मिनेट लाग्ने ठाउमा चुनावी नतिजा पुग्न भने फागुन ३ गतेसम्म लाग्यो, काङ्ग्रेससंग वार्ता गर्ने र मसंग बार्गेनिङ गर्नुभयो,’ ओलीले भने, ‘चुनाव बामपंथीसंग मिलेर लड्ने अनि दक्षिणपन्थीसंग मिल्नेरु’
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij