Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

काठमाडौं जिल्ला अदालत असोज २३ सम्म बन्द हुुँदै

काठमाडौं जिल्ला अदालत असोज २३ सम्म बन्द हुुँदै

  • काठमाडौं । असोज २३ गतेसम्मका लागि काठमाडौं जिल्ला अदालत बन्द हुने भएको छ ।

    images
    images
    images

    काठमाडौं जिल्ला अदालत असोज १० गतेदेखि असोज २३ गते कोजाग्रत पूर्णिमाका दिनसम्म बन्द रहने सूचनामा उल्लेख गरिएको छ ।

    तर पक्राउ पूर्जी जारी गर्न घटस्थापना, शनिबार र विजया दशमीका दिन बाहेक अन्य दिनमा बिहान ११ देखि ३ बजेसम्म अदालत खुल्ला रहनेछ ।

    information.webp

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij