
May 03 2025 | २०८२, वैशाख २० गते
काठमाडौँ । सोमबार प्रि–ओपन सेसनमा नेप्से सूचक ०.९७ अंकले बढेको छ । यससँगै सूचक १८६८.१८ विन्दुमा आएको छ । २९ कम्पनीको कुल पाँच हजार २८० कित्ता सेयर खरिदबिक्री भएको छ । त्यस्तै ३४ लाख ९७ हजार ३९७ रूपैयाँको सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल २२ कम्पनीमा उकालो लागेको छ भने ५ को मूल्य घटेको छ । २ कम्पनी स्थिर रहेको छ । १३ उपसूचकहरुमध्ये अन्य इन्डेक्समा ओरालो लागेको र ३ कम्पनीमा कुनै पनि परिवर्तन भएको छैन ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij